Logo

आईसीएफसीको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं, २ फागुन । आईसीएफसी फाइनान्स लिमिटेडले फागुन २ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

फाइनान्सले आजबाट लागुहुने गरी विभिन्न खातामा नयाँ ब्याजदर कायम गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्