Logo

मन्त्री महतोको प्रणय दिवसको यस्तो छ शुभकामना



काठमाडौं, २ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली कुमारी महतोले प्रणय दिवसको अवसरमा आफ्ना पति रघुवीर महासेठसँगको तस्विर राख्दै शुभकामना व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखकी छिन्-“प्रणय दिवसको हार्दिक मंगलमय शुभकामना!! HAPPY valentine day Dear comred @raghubir145 “



प्रतिक्रिया दिनुहोस्