Logo

दाहाल–नेपाल पक्षको पत्रकार सम्मेलन सुरू, आन्दोलन कार्यक्रम घोषणा हुँदै (भिडिओसहित)



काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको पत्रकार सम्मेलन सुरु भएको छ। आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन सुरु भएको हो । आन्दोलन कार्यक्रम घोषणा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्