Logo

तातो चिया पिउनाले घाँटीको क्यान्सर हुने बढी जोखिम



हामी सबैले क्यान्सर बाट बच्न सामान्य आधारभुत प्रयास गरेका छौ । धुम्रपान नगर्ने र यसबाट टाढा रहने, क्यान्सर जोखिम बढाउने तत्व जस्तै रातो मासु नखाने, एच.पि.भि विरुद्धको भ्याक्सिन लगाउने र प्रदुषित हावा बाट टाढा रहने र प्रदुषण घटाउने जस्ता क्रियाकलापहरु गरेका छौ ।

तर केही वस्तुहरु यस्ता छन जसले क्यान्सरको जोखिम बढाउँछन् । जसको हामीले ध्यान नै गर्दैनौ । सन २०१८ मा द नेश्नल क्यान्सर इन्स्टिच्युटले यु.एस.मा १७ लाख मानिसहरु क्यान्सर पीडित भएको अनुमान गरेको थियो । उक्त मानिसहरुको संख्या त्यहाँको कुल जनसंख्याको ३८ प्रतिशत रहेका छन् । यहाँ यस्तो चिजको वर्णन गरिएको छ जो सामान्य छ तर दिनानुदिन क्यान्सरको जोखिम बढाइरहेको छ ।

चिया पिउनु तनावको सामनाका लागी स्वस्थ मानिन्छ र हरियो चियाले क्यान्सरको जोखिम घटाउँछ । तर सबैभन्दा पहिले तातो चियाको कपलाई चिसो बनाउनुपर्छ । अत्यन्तै तातो चिया पिउनाले घाँटीको क्यान्सर हुने जोखिम बढ्ने सन २०१८ मा चिनले अध्ययन गरेको थियो ।

उक्त अध्ययनमा करिब ४ लाख ५० हजार मानिसहरु समावेश गरिएको थियो । उक्त मानिसहरुमा सर्वेक्षण गर्दा अनुसन्धानकर्ताहरुले अत्यन्त तातो चिया पिउने, तम्बाखु सेवन गर्ने र अत्याधिक अल्कोहल पिउने मानिसहरुभन्दा यि तीनै चिजहरु नपिउने मानिसहरु पाँच गुणाले घाँटीको क्यान्सरको जोखिम कम भएको पत्ता लगाएका थिए । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्