काठमाडौं, ३ फागुन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आज तीन वर्ष पूरा भएको छ । यस अवसरमा प्रधानमन्त्री ओलीले अहिले देशवासीको नाममा सम्बोधन गर्दैछन् । उनले आफ्नो सरकारले गरेका कामका विवरण सार्वजनिक गर्दैछन् । हेरौं भिडिओ :

प्रतिक्रिया