Logo

भारतको भ्याक्सिन विश्वासिलो, तर चीनको भ्याक्सिन कसरी अविश्वासिलो ? डा. पोखरेल र डा. पाण्डेसँग ऋषि धमलाको बहस (भिडिओसहित)



काठमाडौं, ३ फागुन । नेपालले भारतबाट अनुदानमा पाएको दश लाख डोज खोप अहिले चरणबद्ध रुपमा लगाउने काम भैरहेको छ । प्राथमिकताको आधारमा उक्त खोप लगाईएको छ । पहिलो चरणमा पहिलो पँक्तिमा रहेर काम गर्नेहरुलाई सुरुमा खोप लगाईएको थियो । नेपालमा भारतले खोप दिईसकेपछि अन्य राष्ट्रहरुले पनि खोप दिने प्रतिबद्धता जनाएका छन् । चीनले पाँच लाख खोप दिने प्रतिबद्धता गरेको छ। तर, अहिलेसम्म प्रक्रिया सुरु भएको छैन् । कतिपयले त भारतले दिएको खोप चाहीँ विश्वसनीय भएको तर चीनले दिने भनेको भ्याक्सिनको विश्वास नभएको टिप्पणी गरेका छन् । यही विषयमा हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले डा. तारानाथ पोखरेल र डा. रविन्द्र पाण्डेसँग विशेष कुराकानी गरेका छन् । हेरौं कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्