Logo

अमाह सिमसार क्षेत्र(फोटोफिचर)



इटहरी, ३ फागुन: सुनसरी जिल्लामा रहेको सुन्दर अमाह सिमसार क्षेत्र । यो सिमसार तथा आसपास क्षेत्र वनभोज, साइकल यात्रा, दृश्यावलोकनका साथ जलविहार गर्न आकर्षक छ ।

तस्वीरः विराट अनुपम, रासस



प्रतिक्रिया दिनुहोस्