Logo

‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत सार्वजनिक (भिडिओसहित)



काठमाडौं, ३ फागुन । शिव परियार र बानिका प्रधानको स्वर  रहेको ‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । हरिभक्त वुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतमा छ ।  पहिलो पुस्ता र दोश्रो पुस्ताको प्रेम समेटिएको भिडियोका रिता कट्टेल, इन्जामम अली खान, सुप्रिया खानाल र जेरी साउदको अभिनय छ । दिवाकर भट्टराइले यो भिडियोको निर्देशन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्