Logo

सरकारविरुद्ध दाहाल-नेपाल समूहनिकट अनेरास्ववियुले निकाल्यो मशाल जुलुश (फोटोफिचर)



काठमाडौं, ३ फागुन । सरकारविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहनिकट अनेरास्ववियुले आज साँझ मशाल जुलुश निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल नेपाल समूह आन्दोलित छ । त्यसकै निरन्तरता अनेरास्ववियूले आज मशाल जुलुश निकालेको हो । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार विद्यार्थीहरुले भृकुटीमण्डपबाट जुलुश निकालेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम