Logo

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा कठायत नियुक्त



काठमाडौं, ४ फागुन । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन् । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले कठायतलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले कठायतलाई गत माघ २९ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको जानकारी गराएको छ ।

 



प्रतिक्रिया दिनुहोस्