Logo

सरकारविरूद्व नेविसंघको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ५ फागुन । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध नेविसंघले आज प्रदर्शन गरेको छ । आज बिहान ९ बजे विहान काठमाडौंको भृकुटीमण्डपस्थित् आर.आर. क्याम्पसमा अघि नेविसंघले प्रदर्शन गरेको हो । ओली सरकारको ज्यादती, सरकारी गुण्डागर्दी, कम्यूनिष्ट सर्वसत्तावाद, कांग्रेसको सभामा भएको आक्रमण, जनताको चुल्लो निभ्ने गरी हप्तामा २ पटक र महिनामा ३ पटक गरिएको मूल्य वृद्धी, भागरथी भट्टको बलात्कार र हत्या विरुद्ध जन आवाज वुलन्द गर्न देशभर क्याम्पस अगाडि प्रदर्शन गरिएको महामन्त्री बल्देव तिमल्सिनाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्