Logo

यातायात व्यवसायीबीच कुटाकुट (भिडियोसहित)



काठमाडौं, ५ फागुन । धनगढीमा यातायात व्यवसायीबीच कुटाकुट भएको छ । यातायात व्यवसायीबीच समितिको कार्यालयमै हात हालाहाल भएको हो ।

व्यवसायीबीच हात कुटाकुट भएपछि प्रहरीले छुट्याएको थियो । प्रहरीलाई झडप छुट्याउन हम्मे परेको थियो ।-भिडियो स्रोतः दिनेशखबर



प्रतिक्रिया दिनुहोस्