Logo

भागरथीको हत्या अभियुक्त सार्वजनिक गरेपछि प्रहरी प्रवक्ता, सांसद रेग्मी र मानवअधिकारकर्मी अन्सारीसँग बहस (भिडिओसहित)



काठमाडौं, ६ फागुन । नेपाल प्रहरीले भागरथी भट्टको हत्यामा संलग्न अभियुक्तलाई हिजो सार्वजनिक गरेको छ । अभियुक्त दिनेश भट्टले आफूले नै भागरथीको हत्या गरेको स्विकार गरेपछि उनलाई हिजो प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । यद्धपी उनले आफूले भागरथीको हत्यामात्रै गरेको तर बलात्कार नगरेको बयान दिएको कुरा बाहिर आएकोले बलात्कार गर्नेलाई पनि सार्वजनिक गर्नुपर्ने महिला नेतृ उमा रेग्मीले माग गरिन् । मानव अधिकारकर्मी मोहना अन्सारीले भागरथीको हत्यामा दिनेश पक्राउ परेपछि प्रहरीको यो कार्यको सराहना गरिन् । अनुशन्धानमा प्रहरी सक्रिय भएको उनले सुनाईन् ।



प्रतिक्रिया दिनुहोस्