Logo

दाहाल–नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, ६ फागुन । नेकपा दाहाल–नेपाल समूहले चौथो चरणअन्तर्गत आज मानव साङ्लो बनाएर काठमाडौको टुँडिखेल घेराउ गरेको छ । संसद विघटनको विरुद्धमा लेखिएका नारासहितका प्लेकार्ड देखाईएको थियो । मानव साङलोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्