Logo

आइपिएलमा को कतिमा बिके (सुचीसहित)



एजेन्सी, ६ फागुन । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १४ औं संस्करणमा खेलाडीहरुको लिलामी भएको छ । आज खेलाडीहरुलाई आइपिएलका विभिन्न टिमले खरिद गरेका छन् ।

क्रिकेटका स्टार खेलाडीहरु करोडौंमा समेत किनिए । तर, कुनैपनि नेपाली खेलाडी आइपिएलमा बिकेनन् ।

क्रिस मोरिसलाई १६ करोड २५ लाखमा राजस्थान रोयल्सले खरिद गरी किर्तिमान बनाएको छ ।

खेलाडी मूल्य भारु

क्रिस मोरिसः १६.२५ करोड
केली जेमिसनः १५ करोड
ग्लेन म्याक्सवेलः १४.२५ करोड
जेइ रिचार्डसनः १४ करोड
क्रिस्ना गोथामः ९.२५ करोड
बेंकाटेस अ‍ैयरः २० लाख
पवन नेगीः ५० लाख
आकाश सिंहः २० लाख
हरि निसान्तः २० लाख
वेन कटिङः ७५ लाख
शौरभ कुमारः २० लाख
करुण नैरः ५० लाख
केदार जादवः २ करोड
साम बिलिङः २ करोड
हरवजन सिंहः २ करोड
मुजिव और रहमानः १.५ करोड
युदभिर चराकः २० लाख
भागवत बर्माः २० लाख
मार्को जानसेनः २० लाख
लियाम लिभिङस्टोनः ७५ लाख
सुयास प्रभुदेसाईः २० लाख
के एस भारतः २० लाख
हरिशंकर रेड्डीः २० लाख
कुलदीप यादवः २० लाख
जिमी निसमः २० लाख
फावियान एलेनः ७५ लाख
डानियल क्रिस्टेनः ४.८ करोड
जालाज सक्सेनाः ३० लाख
उत्कर्ष सिंहः २० लाख
भैभव अरोराः २० लाख

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम