Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ७ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रिदर ११६ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकको अनुसार युरापियन युरो एकको खरिददर १३९ रुपैयाँ ८९ पैसा र बिक्रिदर १४० रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, युके पाउण्ड स्टिलिङ एकको खरिददर १६१ रुपैयाँ ४५ पैसा र बिक्रिदर १६२ रुपैयाँ २८ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्