Logo

प्रजातन्त्र दिवस(फोटोफिचर)



काठमाडौँ, ७ फागुन: राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तित्वहरु ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रजातन्त्र ल्याउन आफ्नो जीवन आहुति गर्ने ज्ञात अज्ञात शहीदप्रति सम्मान गर्नुहुँदै ।

तस्बिर : रत्न श्रेष्ठ-रासस



प्रतिक्रिया दिनुहोस्