Logo

निर्वाचन आयोगले दाहाल-नेपाल समूहलाई नै आधिकारिकता दिनुपर्छ : पूर्व प्रमुख निर्वाचन आयुक्त डा. यादव (भिडिओसहित)



काठमाडौं, ८ फागुन । पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेकपाको जुन पक्षसँग बहुमत छ उसैले नै आधिकारिकता पाउने स्पष्ट पारेका छन् । हिजो राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कुराकानीमा यादवले यस्तो बताएका हुन् । उनले निर्वाचन आयोगले पुष्पकमल दाहाल र माधव कुमार नेपाल नेतृत्वको नेकपालाई आधिकारिकता दिनुपर्ने बताएका छन्। उनले भने,‘अहिलेसम्मको अभ्यास त्यही छ ।’



प्रतिक्रिया दिनुहोस्