Logo

‘राजसंस्था कायम गर’ भन्दै काठमाडौंमा बृहत्त प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ८ फागुन । राजसंस्था पूनःस्थापना र हिन्दूराष्ट्र नेपाल बनाउनुपर्ने मागगसहित आज काठमाडौंमा बृहत्त प्रदर्शन भएको छ । उपत्यकावासी जनताको नेतृत्वमा उक्त प्रदर्शन भएको हो । प्रदर्शनमा उत्रिएकाहरुले यज्ञहोम गरेका थिए । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्