Logo

२४ घन्टामा १ सय २५ संक्रमित थप



काठमाडौं, १० फागुन । नेपालमा कोरोना भाइरसका आज १ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६९ हजार ९ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्