Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं, ११ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकको अनुसार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २४ पैसा र बिक्रिदर १४० रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै, युके पाउण्ड स्टिलिङ एकको खरिददर १६२ रुपैयाँ २७ पैसा र बिक्रिदर १६३ रुपैयाँ १२ पैसा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्