Logo

महान्यायधिवक्ता खरेलले भने : मैले राजीनामा दिनेबारे सोचेको पनि छैन्



काठमाडौं, ११ फागुन । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा दिन लागेको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । उनले आफूले राजीनामा नदिएको र दिनुपर्ने कुनै कारण नै नभएको पनि स्पष्ट पारेका छन् । उनले भनेका छन्–‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’



प्रतिक्रिया दिनुहोस्