Logo

प्रधानमन्त्री ओली आजबाट ७० वर्षमा प्रवेश, ज्योतिष भन्छन्–’७०औ वर्ष त्यति सुखद् नहोला जस्तो पो देखियो’



काठमाडौं, ११ फागुन । आजबाट प्रधानमन्त्री केपी शर्मा ओली ७०औं वर्षमा प्रवेश गरेका छन् । तर, ज्योतिष शास्त्रले प्रधानमन्त्री ओलीको यो ७०औं वर्ष त्यति सुखद नहुने ज्योतिषी सुनिल सिटौलाले उल्लेख गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । उनले जन्म तिथि पारेर सम्बन्धितहरुले मुन्थाको दान आदी कार्यहरु गरिदिँदा उत्तम हुने सुझाव दिएका छन् ।

उनले लेखेका छन्–‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यु आजबाट ७० ओैं वर्ष प्रवेश गर्नु भएको छ। वर्ष कुन्डली लगाएत ज्योतिष शास्त्रका बिभिन्न नियमहरुलाई सुक्ष्म अध्ययन गर्दा ७० औ वर्ष त्यती सुखद नहोला जस्तो पो देखियो। जन्म तिथी पारेर सम्बन्धितहरुले मुन्थाको दान आदी कार्यहरु गरिदिदा उत्तम । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्