Logo

नबिल बैंकको संचालकमा उदय कृष्ण उपाध्याय



काठमाडौं, ११ फागुन । नबिल बैंकले संचालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट उदय कृष्ण उपाध्यायलाई नियुक्त गरेको छ । सोमबार बसेको संचालक समितिको बैठकले बैंकको रिक्त रहेको उपाध्यक्ष पदमा उपाध्यायलाई नियुक्त गरेको हो ।

उपाध्यायले फागुन १० गतेबाट जिम्मेवारी सम्हालेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्