Logo

विदुर नीतिअनुसार यी ४ कुरामा ध्यान दिए धन बचाउँन सकिने



सुख पाउन र शोक पुरा गर्ने चाहानामा धनको दुरुपयोग गर्नुहुँदैन

धन कमाए पनि बचाउनु महत्वपुर्ण हुन्छ । धेरै मानिसहरुले धेरै कमाएपनि बचाउन नसकेको गुनासो गर्छन् । आजको हाम्रो सांसरिक जीवन पैसा बिना व्यर्थ छ । यसकारण कमाउनु भन्दा पनि जोगाउनु महत्वपुर्ण हो ।

हिन्दु महाग्रन्थ अनुसार महाभारतको विदुर नीतिमा लक्ष्मीको अधिकारी बन्नलाई ४ कुरामा ध्यान दिनुपर्ने बताएका छन् । यी तरिका अपनाएर ज्ञानी र अल्पज्ञानी दुवै धनवान बन्न सक्छन् ।

  • शुभ तथा मंगल कार्यबाट स्थायी रुपमा लक्ष्मीले बसोबास गर्छिन् । परिश्रम र इमानदारीले गरेको कामको धन सुरक्षित रहन्छ
  • धनको राम्रोसँग वचत गर्नुपर्छ । यदि हाम्रो आय बढ्नाले धन बढ्छ । सही कार्यमा लगानी गर्नाले निश्चित लाभ हुनेछ ।
  • चतुर्याई पुर्वक धनको उपयोग गरेर कार्य गर्दा आय व्ययको विशेष ध्यान राख्नाले धनको वचत हुनेछ । र धन बढ्दै जानेछ । यसले धनको सन्तुलन बनाउनेछ ।
  • अन्तिम तरिका मानसिक, शारिरीक र वैचारिक संयम राख्नाले धनको रक्षा हुनेछ । यसको मतलब सुख पाउन र शोक पुरा गर्ने चाहानामा धनको दुरुपयोग गर्नुहुँदैन । धनलाई घर परिवारको आवश्यक चिजमा मात्र खर्च गर्नुपर्छ । धार्मिक ग्रन्थको आधारमा


प्रतिक्रिया दिनुहोस्