Logo

संसद पूनःस्थापनाको खुशियालीमा दाहाल–नेपाल चितवनमा एक–अर्कालाई लड्डु खुवाउँदै



काठमाडौं, ११ फागुन । संसद पूनःस्थापनाको खुशियालीमा नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले एक अर्कालाई लड्डु खुवाएका छन् । उनीहरु यतिवेला चितवनमा छन् । नेता तथा कार्यकर्ताहरुसँग दाहाल र नेपालले खुशियाली साटासाट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्