Logo

संसद पूनःस्थापना भएकोले दाहाल–नेपाल समूहको भोलि विरोधसभा विजय जुलुशमा परिणत हुने



काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले भोलि चितवनमा गर्ने भनेको विरोध सभा विजय जुलुशमा परिणत गरेको छ ।

विरोधसभाको लागि अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल यतिवेला चितवनमा छन् । तर, सर्वोच्च अदालतले आजै साँझ संसद पूनःस्थापना गर्ने फैसला गरेकोले भोलिको विरोध सभा विजय जुलुशमा परिणत हुने अध्यक्ष दाहालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनले अदालतको फैसलाले नेपाली जनता, लोकतन्त्र र संविधानवादको जीत भएको पनि प्रतिक्रिया दिए । यसमा उनले सबै न्यायाधीश र नेपाली जनतालाई पनि धन्यवाद भने ।

सर्वोच्चको फैसला स्वागतयोग्य : देउवा 

संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ 

संसद पूनःस्थापनाको फैसलापछि प्रचण्डको प्रतिक्रिया : नेपाली जनता र लोकतन्त्रको जीत भयो 

जन्मदिनमै ओलीलाई धक्का

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश



प्रतिक्रिया दिनुहोस्