Logo

संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि वामदेवको प्रतिक्रिया : ओलीले राजीनामा दिनुपर्छ



काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले संसद पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गौतमले अदालतले संसद पूनःस्थापना गरेर संविधानलाई जोगाएको प्रतिक्रिया दिएका छन् ।

संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ

संवैधानिक निकायमा गरिएका नियुक्ति के होला ?

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश

ओलीसँग तीन विकल्पः राजीनामा देखि संकटकाल

जन्मदिनमै ओलीलाई धक्का

संसद पूनःस्थापनाको फैसलापछि प्रचण्डको प्रतिक्रिया: नेपाली जनता र लोकतन्त्रको जीत भयो

सर्वोच्चको फैसला स्वागतयोग्य: देउवा

बाबुरामले भनेः सर्वोच्च अदालतले नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गर्यो

उनले प्रधानमनत्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् । उनले भनेका छन्,‘अब केपीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्