Logo

सर्वोच्चको फैसला विवादास्पद छ, प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुने छैन : सूर्य थापा



काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले यस्तो जानकारी गराएका हुन् । उनले सर्वोच्च अदालतको फैसला विवादास्पद रहेको पनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा थापाले यस्तो लेखेका छन्:

सर्वाेच्च अदालतले गरेकाे फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूकाे कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताकाे खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।

संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ

संवैधानिक निकायमा गरिएका नियुक्ति के होला ?

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश

ओलीसँग तीन विकल्पः राजीनामा देखि संकटकाल

जन्मदिनमै ओलीलाई धक्का

संसद पूनःस्थापनाको फैसलापछि प्रचण्डको प्रतिक्रिया: नेपाली जनता र लोकतन्त्रको जीत भयो

सर्वोच्चको फैसला स्वागतयोग्य: देउवा

बाबुरामले भनेः सर्वोच्च अदालतले नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गर्यो 

संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि वामदेवको प्रतिक्रिया : ओलीले राजीनामा दिनुपर्छ 

डा. आचार्यको प्रतिक्रिया : स्वेच्छाचारिता पराजित भएको छ

चितवनबाट प्रचण्डले ओलीलाई भने : अलिकति पनि लाज र घिन छ भने तुरुन्तै राजीनामा दिनुहोस (भिडिओसहित)

गोकुल बाँस्कोटाको प्रतिक्रिया : के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो 

संसद पूनःस्थापना भएकोले दाहाल–नेपाल समूहको भोलि विरोधसभा विजय जुलुशमा परिणत हुने



प्रतिक्रिया दिनुहोस्