Logo

टाइगर उड्सको कार दुर्घटना, खुट्टाको शल्यक्रिया



एजेन्सी, १२ फागुन । गल्फ स्टार टाइगर उड्स कार दुर्घटनामा परेका छन् । लस एन्जल्समा भएको दुर्घटनाबाट उनको खुट्टामा चोट लागेको छ ।

उनको खुट्टाको शल्यक्रिया भएको छ । १५ पटकको मुख्य च्याम्पियन जितेका उड्स ४५ वर्षका पुगे ।-तस्बिर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्