Logo

आज ९४ कोरोना संक्रमित थप, ७१ जना डिस्चार्ज



काठमाडौं, १२ फागुन । नेपालमा कोरोना भाइरसका आज ९४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७१ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७० हजार  १ सय ३९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्