Logo

गायिका अञ्जु पन्तको थिर कोइरालासँग विवाह



काठमाडौं, १२ फागुन । गायिका अञ्जु पन्तले आज विवाह गरेकी छिन् । उनले प्रेमी थिर कोइरालासँग विवाह गरेकी हुन् ।

अञ्जुको क्रिश्चियन धर्म अनुसार मण्डलीमा विवाह भएको हो । उनका प्रैमी थिर पनि क्रिश्चियन धर्म मान्छन् । दुवैबीच एक वर्षयता प्रेमसम्बन्ध थियो ।

अञ्जुको यो दोस्रो विवाह हो । पहिलो विवाह असफल भई पारपाचुके गरेकी हुन् । उनकी एक छोरी छिन् । छोरीकी आग्रहमा उनले विवाह गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्