ओली समूहको स्थायी कमिटी बैठक अनिश्चित कालका लागि स्थगित


काठमाडौं, फागुन १३ । नेकपा ओली समूहको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै अनिश्चित कालका लागि स्थगित भएको छ ।

आज बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।