Logo

देवेन्द्र पौडेल भन्छन् :ओली र प्रचण्डबीच आजको आजै एकता हुने सम्भावना देखिँदैन्, तर फेरि पनि…(भिडिओसहित)



काठमाडौं, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले तत्काल नेकपा एक भएर जाने सम्भावना नरहेको टिप्पणी गरेका छन् । उनले केपी शर्मा ओली र पुष्पकमल दाहाल आजको भोलि नै एक भएर जाने सम्भावना नहरेको बताएका हुन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुको प्रयत्न नेकपालाई एक बनाएर लैजाने नै हुने पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्