Logo

बिहीबार १ सय १२ संक्रमित थप



काठमाडौं, १३ फागुन । नेपालमा कोरोना भाइरसका आज  १ सय १२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८४ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७० हजार २ सय २३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्