Logo

स्वस्तिक लघुवित्तको साधारण सभा चैत्र ६ मा



काठमाडौं, १४ फागुन । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ६ गते साधारण सभा बोलाएको छ । संस्थाको बुधबार बसेको संचालक समितिको बैठकले निर्णयगरे अनुसार लहान सिराहामा सभा भएको हो ।

सभाले अध्यक्षले पेश गरेको वार्षिक प्रतिवेदनबारे छलफल गरेर पारित गर्ने र आर्थिक वर्ष ०७७÷०७८ को लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्