Logo

मन्त्रिपरिषद् बैठकको निर्णय : प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न सिफारिश



काठमाडौं, १४ फागुन । मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

सरकराले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ । File Photo

 



प्रतिक्रिया दिनुहोस्