Logo

त्यो नसालु चुम्बन



अमृत पौडेल

तीन वर्ष लामो सम्बन्धको अन्त्य देखें
मुटुमा उनको नाम हटाई अरु कसैको लेखें
अरु कसैको गाडीमा उनलाई देखें
पूर्व प्रेमिकाको पंक्तिमा उनको नाम लेखें
अन्तिम २ सेकेन्डको भेट र उनको त्यो नसालु चुम्बन
बस त्यही देखें मन सेकें
जोसिलो मन केही गर्थे होला उनको इज्जत सम्झे मन छेके
त्यो रात कम निन्द्रामा मिठ्ठो सपना देखें
स्वप्न परि टोलमा भेटें मेरो नाम उनको दिलमा देखें



प्रतिक्रिया दिनुहोस्