Logo

गायिका दुलालद्वारा प्रेम सम्बन्धमा नरहेको जिकिर, ऋषि धमलासँग रमाईलो कुराकानी (भिडिओसहित)



काठमाडौं, १६ फागुन । चर्चित लोकदोहोरी गायिका सुनिता दुलालले आफू बिहे गर्ने अन्तिम तयारीमा जुटेको बताईन् । तर, आफू प्रेम सम्बन्धमा भने नरहेको उनले सुनाईन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्