Logo

आज यस्तो छ विदेशी विनिमयदर



काठमााडौं, १६ फागुन । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २५ पैसा र विक्रिदर ११७ रुपैयाँ ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकको जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १९ पैसा र विक्रिदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ ।

बैंकको अनुसार युके पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४६ पैसा बिक्रिदर १६४ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, अष्टे«लियन डलर एकको खरिददर ९१ रुपैयाँ ५९ पैसा बिक्रिदर ९२ रुपैयाँ ६ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्