Logo

तिलक परियार यसरी खनिए प्रधानमन्त्री ओलीमाथि (भिडिओसहित)



काठमाडौं, १६ फागुन । प्रदेश नम्बर २ का निवर्तमान प्रदेश प्रमुख तिलक परियारले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले थोरै संकेतपनि नगरी आफूलाई पदमुक्त गरेको भन्दै गुनासो पोखेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै परियारले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्