Logo

नेप्सेद्वारा स्वरोजगार लघुवित्तको शेयरमुल्य समायोजन



काठमाडौं, १६ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर समायोजन गरेको छ । १२.३९ प्रतिशत बोनश शेयरको समायोजनपछि नेप्सेले १३ सय १५ रुपैयाँ कायम निर्धारण गरेको हो ।

नेप्सेका अनुसार बिहीबार भएको कम्पनीको अन्तिम शेयर मुल्य १४ सय ७८ आधारमा शेयर मुल्यको आधारमा शेयर मुल्य समायोजन भएको हो ।



प्रतिक्रिया दिनुहोस्