Logo

आइतबार ७८ संक्रमित थप, एकको मृत्यु



काठमाडौं, १६ फागुन । नेपालमा कोरोना भाइरसका आज ७८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८२ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७० हजार ४ सय ७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
२४ घन्टामा १ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २ हजार ७ सय ७४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्