Logo

कांग्रेसले देशलाई बन्धक बनाउँदैन् : डा. रिजाल (भिडिओसहित)



काठमाडौं, १६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले आफ्नो पार्टीले मुलुकलाई अनिर्णयको बन्धक नबनाउने स्पष्ट पारेका छन् । तर, कांग्रेस अहिले प्रमुख प्रतिपक्षी दल भएकोले यही भूमिकामा बस्ने उनको भनाई छ । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्