Logo

आज ७३ संक्रमित थप



काठमाडौं, १७ फागुन। नेपालमा कोरोना भाइरसका आज ७३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार २ सय १६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६४ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७० हजार ४ सय ७१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्