Logo

प्रचण्डको दाबी : ‘पार्टी मान्यता हामीले पाईनैसक्यौ, घोषणा हुनमात्रै बाँकी छ’ (भिडिओसहित)



काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगले आफूलाई नै पार्टीको आधिकारिकता दिने दाबी गरेका छन् । आज पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ बीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘पार्टी मान्यता हामीले पाईनै सक्यौं, सूर्य चिन्ह हामीले पाईनै सक्यौं, अब घोषणा हुनमात्रै बाँकी हो भन्ने मलाई लाग्छ । त्यसकारण कोही द्धिविधमा पर्न जरुरी छैन् । केपीजी नाँगै भैसक्नुभयो, कपडा लाछु भन्नुहुन्छ, हिँड्नुभाछ, अब के भन्ने ?’

Related News:

‘आजभोलि म अचम्मित भाछु, केपीहरुले (उहाँहरु) त झन जितेजस्तो पो गर्नुभाछ’ : प्रचण्ड (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्