Logo

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा नागरिकतासहित आउन सर्कुलर



काठमाडौं, फागुन १८ । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको सचिवालय बैठकले स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकमा सक्कल नागरिकता र पार्टीको परिचयपत्रसहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्