Logo

अरुण सुवेदीसँग ऋषि धमलाको विशेष कुराकानी, राजनीति द्वन्द्वतर्फ अग्रसर रहेको भनाई (भिडिओसहित)



काठमाडौं, १८ फागुन । राजनीतिक विश्लेषक अरुण सुवेदीले मुलुकको राजनीति द्धन्द्धतर्फ अग्रसर रहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नै यो प्रणाली विस्थापन गर्ने बाटोमा लगभग लगभग अग्रसर भैसकेको थियो भन्ने उनको आरोप छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री गणतन्त्रको विपक्षमा नउभिएपनि संघीयता र धर्मनिरपेक्षताको रुपमा उभिएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्