Logo

स्वास्थ्योपचार पछि आज स्वदेश फर्किँदै डा. भट्टराई



काठमाडौं, १८ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई आज स्वदेश फर्किने भएका छन् । उपचारको लागि नयाँ दिल्लीमा रहेको भट्टराई आज दिउँसो २ बजे स्वदेश फर्कन लागेका हुन् । भट्टराईको महत्वपूर्ण स्वास्थ्य परीक्षणको रिपोर्ट आईसकेको छ । र, स्वास्थ्य अवस्था चिन्ताजनक नभएको जनाईएको छ।



प्रतिक्रिया दिनुहोस्