Logo

२४ घन्टामा ७८ संक्रमित थप



काठमाडौं, १८ फागुन । नेपालमा कोरोना भाइरसका आज ७८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७२ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७० हजार ५ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्